KATHMANDU, April 22 - The Nepal Army Welfare Fund of the United Nations Peace Mission huge amount of returning power to the admission of business is preparing.
Army Soldier welfare fund rating according to the amount kattagari business is going to make the investment.
Hydropower army, Hetauda Textiles Industry has initiated the process to invest some extent. This kind of preparation of army security sangathanasameta business organizations as security analysts began to come forward is understanding.
Peace Nepal Army soldiers wage growth Thakur Earlier this fund will be favored by increasing the ratio of the amount of crude darjagata'In as it brought. In terms of the contribution to the fund the amount deducting the language of money is more katauti.
As an army would deploy peace troops had 1 thousand 28 dollars monthly remuneration when all manpower welfare fund was 801.84 cents crude.
But a year is a period of years, making it the UN mission monthly wages 1 thousand 3 hundred and 32 dollars and decided to give additional allowance amount will be deposited into the fund after senajale have to change.
According to the new rule fighter 2 9, attendant 3 hundred and 78 dollar fund has to be cut.
काठमाडौं, २२ चैत - नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका जनशक्तिबाट कल्याणकारी कोषमा मोटो रकम दाखिला गरी व्यवसायमा लगाउने तयारी गरेको छ।
सेनाले दर्जा अनुसार रकम कट्टागरी सैनिक कल्याण कोष मार्फत व्यापार व्यवसायमा लगानी गर्न लागेको छ।
सेनाले हाइड्रोपावर, हेटौंडा कपडा उद्योग लगायतमा लगानी गर्ने प्रक्रिया अगाडि बढाएको छ। सेनाको यस्तो तयारीले सुरक्षा संगठनसमेत व्यापार गर्ने संगठनका रुपमा अगाडि आउन थालेको सुुरक्षा विश्लेषकको बुझाइ छ।
शान्ति सैनिकको पारिश्रमिक बृद्धि भएसंगै नेपाली सेनाले यस अघिको कोषमा कट्टा गरिने रकमको अनुपात बढाएर दर्जागत रुपमा कट्टा गर्ने व्यावस्था ल्याएको हो। कोषमा रकम कट्टा गर्ने योगदानका हिसावले जबानको रकम बढी काटौति हुने गरेको छ।
पल्टनका रुपमा तैनाथ शान्ति सैनिकले यसअघि पाउने मासिक १ हजार २८ डलर पारिश्रमिक हुँदा कल्याण कोषमा सबै तहका जनशक्तिबाट ८०१.८४ सेन्ट कट्टा गरिन्थ्यो ।
तर एक वर्षअघिदेखि मिसनको अवधि एक वर्ष बनाउँदै राष्ट्रसंघले मासिक पारिश्रमिक १ हजार ३ सय ३२ डलर र अतिरिक्त भत्ता दिने निर्णय गरेपछि सेनजाले कोषमा जम्मा हुने रकम हेरफेर गरेको हो।
नयाँ नियम अनुसार सेनानीको २९, परिचरको ३ सय ७८ डलर कोषमा कटौती हुने भएको छ।
0 comments:
Post a Comment