The eight-lane ring road to be ten years, what is the government's plan?


KATHMANDU, April 20 - 10 years, eight-lane Ring Road 27 km to become a Physical Infrastructure and Transport Ministry said.

BS 2070 started on an eight-lane road making kalankikotesvara 10.3 9 km banda BS 2073 will be completed. During his visit to China, Prime Minister KP Sharma Oli remaining 17 km ring more support for the eight-lane to China after the government agreed to a 10-year horizons whole eight-lane ring road at the Ministry of Foreign Department chief Vishnu Om vadele information.

Ring Kalanki-Koteshor four concrete work has started to build an eight-lane bascule. Manohara, the Bagmati River Cleanup and construction of the bridge started in eight lane width is 62 m. Peris two, Kalanki and Jwala a ÷ a bridge is being built.

The Department of Roads, senior divisional engineer Minister and ring improve the project chief laksmidatta Bhatta said, "The last time the Ring Road Improvement Project construction work pace has taken, in September 2013 the Government of China and an agreement with the work intensified fuel Minister and building materials lack so far 30 percent of the work was, four in January 2017 saknuparnecha year of work, even for road and bridge were Rs China government is investing five billion. '

The lack of oil and construction materials must be completed within a period of six months to add homework though the Department of the Chinese contractor company will not ask for more time. Service road and right of the track, Kalimati, green garden and 62 m wide, the road is going to be constructed. BS 2027 in the China government has subsidized 27 km four-lane ring road was built.

The rest of the eight-lane ring road 17 km and 62 m wide, making China the government sent to the project feasibility study report said Bhatta. The remaining 17 km will start work in China after the government approved a report has been prepared. 10 years, the entire Ring Road, an eight-lane, 62 m wide and nine sky will push construction. For this purpose, the preliminary estimates of 13 billion.

China, the Shanghai government contractor company Ring Constructions building workers and counselors are also Chinese. The project sewage, electricity and water lines to help organize the work of the Department Deputy Foreign Minister and head of the Coordination Division, Sanjay Shrestha.

"27 km long Ring Road is three overhead bridges and overpasses in China the government is making the bridge the government, then it is expected to organize traffic in the capital, he said. RSS
काठमाडौं, २० चैत - चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

विसं २०७० मा सुरु भएको कलङ्कीकोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र पुरै चक्रपथ आठ लेन बनिसक्ने मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णु ओम वादेले जानकारी दिए।

चक्रपथको कलङ्की–कोटेश्वर चार वटा पक्की पुललाई आठ लेन बनाउने कार्य सुरु भएको छ। मनोहरा, वागमती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका पुल निर्माण सुरु भएको हो। बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक÷एक पुल निर्माण गरिँदैछ।

सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनीयर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले भने,’पछिल्लो समय चक्रपथ सुधार आयोजना निर्माण कार्यले गति लिएको छ, सन् २०१३ सेप्टेम्बरमा चीन सरकारसँग सम्झौता भई काम अघि बढेपनि इन्धन एवम् निर्माण सामग्रीको अभावले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको थियो, चार वर्षमा काम गरी सन् २०१७ जनवरीमा सक्नुपर्नेछ, सडक र पुलका लागि समेत चीन सरकारले रु पाँच अर्ब लगानी गर्दैछ।’

तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरेपनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन। सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो। विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो।

बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको पनि आयोजना प्रमुख भट्टले जानकारी दिनुभयो। बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी भएको छ। १० वर्षभित्रमा पूरै चक्रपथमा आठ लेन, ६२ मि चौडाइ र नौ वटा आकाश पुस निर्माण हुनेछ। यसका लागि १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ।

चीनको सरकारी ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन्। आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए।

“२७ किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकार र छ वटा आकाशे पुल सरकारले बनाउने छ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छऽ उनले भने। रासस
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment