काठमाडौं, २५ चैत - च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलको पहिलो लेगमा जर्मन क्लब वोल्फ्सबर्गले रियल मड्रिडलाई पराजित गरेको छ।
बुधबार राति भएको खेलमा वोल्फ्सबर्गले १० पटकको विजेता रियल मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो। च्याम्पियन्स लिग फुटबल क्वार्टरफाइनलको रियलले २००४ पछि पहिलो पटक हार व्यहोरेको हो। र, सेमिफाइनलमा स्थान बनाउन घरेलु मैदानमा हुने दोस्रो लेगमा उत्कृष्ट पुनरागमनको जरुरी छ।
घरेलु मैदानमा भएको खेलमा वोल्फ्सबर्गले १८ औं मिनेटमा रिकार्डो रोड्रिग्वेजको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। केसस्मिरोले आन्द्रे सुर्लेलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।
रियल मड्रिडको कमजोर डिफेन्सको फाइदा उठाउँदै म्याक्स अर्नोल्डले २५ औं मिनेटमा अग्रता दोब्बर पारे। खेलमा थप गोल हुन सकेन र वोल्फ्सबर्ग विजयी भएको छ। एजेन्सी - See more at
KATHMANDU, April 25 - The first leg Champions League quarter-finals Real Madrid defeated German club has volphsabargale.
Wednesday night in a game 10 times winner Real Madrid 2-0 volphsabargale defeated by it. Champions League quarter-finals for the first time since 2004, lost two of Toshack. And, to make the semi-finals place on home soil in the second leg to be an excellent departure is necessary.
The match on home soil volphsabargale Ricardo Rodriguez in the 18th minute penalty was golabata lead. After the referee gave a penalty kesasmirole André surlelai fruit.
Real Madrid took advantage of the weak defense, Max arnoldale 25 th minute to double the lead. The match could not be more round and Wolfsburg has won. Agency - See more at:
0 comments:
Post a Comment