Panama Lick: mesidekhi C jinapina and putinasammaka person Polls opened, Nepal is?


KATHMANDU, April 22 - a document with more than a million leaks powerful and famous people in the world Polls opened.

Hide billions of dollars of property or producing artist and kheladisammale bargaining has become exposed through upanama Liku. Russian President Putin sahayogidekhi bhladimira world leaders and other famous popular Barcelona Argentina forward Lionel messisameta are fetching on this issue.

These documents, participate in the test group of a sayabadhi media campaign in history, the greatest test of the preamble giving the world's thousands sampattivalako Polls opened. In this test, approximately 140 political figure connected to critical asset is exposed bargaining. This is a test of political figure who is the current head of state or the president of the 12 are.

So a large number of asset saudabajibareko details obtained from unknown sources by a German newspaper suduse jitungale is. The search International Martial investigative journalist union (aisiaije) through the media, the public around the world has been.

Aisiaijele is composed of a number of countries in this Checkup establishments 2.14 million 1.15 million documents were received. Panama law firm of leaked documents are mojyaka phonsekabata stewardship. More than 35 countries are the world this form of office

The name of the person in this dastavejamarphata public has, it will seriously affect the people from the political and personal life. Russian President Vladimir Putin aisiaijeko test visvacarcita leaders who are closely allied with the fetching. This document contains two billion dollar companies Putin collaborator Bank and the airwaves has been mentioned in secret hidden. But these documents are not involved in the names of Joe Biden.

The document reports that Chinese President Shi jingapingaka aisiaije family relationship was revealed that foreign companies. She strongly campaign against corruption in the land himself and used his family name when the document reached involved.

Prime Minister David gunalogsana document sigamundara and his wife aisalyanma goppa foreign company ownership has kept the news. This secret order to the company millions of dollars the country's economic crisis as the Icelandic bank was placed bondaka.

FIFA's ethics policy, a committee member Juan Prado damiyaniko law firm business relationship with the three man, whom was charged with FIFA scandal. These three individuals were, the former FIFA vice-E phiguredo, Hugo and his son Mariano jinkisa. Yiniharumathi football broadcasting rights in Latin America, was accused of bribing to obtain.

Visvacarcita Argentina football player Messi, and his father, Panama company owned by Mega Star Enterprises Inc. has been revealed. It is a multinational company that has invested in tax evading earlier during the Spanish investigation was opened.

UEFA President Michel platinilai suspended phransatibhiinphole football universe panamasthita the company also took advantage vyakita has stopped. If any kind of illegal activity by the accused phransatibhiinphole platinimathi not imposed.

AFP sent a vaktbyama platiniko communication service is called, 'they all account and asset information to authorities in Switzerland is. He taxpayer since 2007 there are. Agency assistance
काठमाडौं, २२ चैत - एक करोड भन्दाबढी कर दस्तावेजको चुहावटले विश्वका शक्तिशाली तथा चर्चित व्यक्तिको पोल खोलेको छ।

नेतादेखि कलाकार र खेलाडीसम्मले अर्बौं डलरको सम्पत्ति लुकाउन गरेको सौदाबाजीलाई ुपनामा लिकु मार्फत पर्दाफाश गरेको हो। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका सहयोगीदेखि विश्वका अन्य चर्चित नेता र लोकप्रिय बार्सिलोनाका अर्जेन्टाईन फर्वार्ड लियोनेल मेस्सीसमेत यो मुद्दामा तानिएका छन्।

यी दस्तावेजको जाँचमा सहभागी एक सयबढी मिडिया समूहले इतिहासकै सबैभन्दा ठूलो जाँच अभियानलाई मूर्तरुप दिँदै विश्वका हजारौं सम्पत्तिवालको पोल खोलेका हुन्। यस जाँचमा लगभग १४० राजनीतिक हस्तीको सम्पत्तिसँग जोडिएको डरलाग्दो सौदाबाजीलाई उजागर गरेको छ। यो जाँचमा परेका राजनीतिक हस्तीमा १२ जना त वर्तमान राष्ट्र प्रमुख या राष्ट्रपति रहेका छन्।

यति ठूलो संख्यामा सम्पत्तिमा भएको सौदाबाजीबारेको विवरण जर्मन अखबार सुडूसे जितुङ्गले एक अज्ञात स्रोतबाट प्राप्त गरेको हो। यस  खोजलाई अन्तरर्राष्ट्रिय खोजी पत्रकार संघ (आईसीआईजे) मार्फत संसारभरका सञ्चारमाध्यममा सार्वजनिक गरिएको हो।

आईसीआईजेले जनाएअनुसार यस जाँचमार्फत विभिन्न देशमा रहेका २.१४ लाख प्रतिष्ठानबाट १.१५ करोड दस्तावेज प्राप्त भएका थिए। चुहिएका दस्तावेज पनामाको विधि फर्म मोज्याक फोन्सेकाबाट आएक हुन् । यस फर्मका विश्वका ३५ बढी देशमा कार्यालय रहेका छन्

जुन जुन व्यक्तिबारे यस दस्तावेजमार्फत नाम सार्वजनिक भएको छ, त्यसले ती ब्यक्तिको राजनीतिक र व्यक्तिगत जीवनमा गम्भीर असर पर्नेछ।  आईसीआईजेको जाँचमा विश्वचर्चित नेतामध्ये रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी पनि तानिएका छन्। यो दस्तावेजमा पुटिनका सहयोगीले बैंक र छद्मभेषी कम्पनीमार्फत दुई अर्ब डलर गोप्यरुपमा लुकाएको उल्लेख गरिएको छ । तर यी दस्तावेजमा पुटिनको नाम भने मुछिएको छैन।

आईसीआईजे जनाएअनुसार यी दस्तावेजमा चिनियाँ राष्ट्रपति शी जिङ्गपिङ्गका परिवारको विदेशी कम्पनीसँग पनि सम्बन्ध रहेको खुलासा भएको छ। शी आफैंले देशभित्र भ्रष्टाचारविरुद्ध कडा अभियान चलाइरहेका बेला यी दस्तावेजमा उनका परिवारको नाम मुछिन पुगेको हो।

दस्तावेजमा प्रधानमन्त्री सिगमुन्दर डेभिड गुनलोग्सन र उनकी पत्नीबाट आइसल्यान्मा विदेशी कम्पनीको गोप्प स्वामित्व राखेको समाचार आएको छ। यो गोप्य कम्पनीले देशको आर्थिक संकटका क्रममा लाखौं डलर आइसल्यान्डिक बैंक बोण्डका रुपमा राखेको थियो।

फिफाका आचार-नीति समितिका एक सदस्य जुआन प्रेडो दामियानीको विधि फर्मको ती तीन मानिससँग कारोबारी सम्बन्ध थियो, जसमाथि फिफा स्क्यान्डलमा अभियोग लगाइएको थियो। यी तीन व्यक्ति थिए, फिफाका पूर्व उपाध्यक्ष ई फिगुरेडो, ह्यूगो जिङ्किस र उनका छोरा मरियानो। यिनीहरुमाथि ल्याटिन अमेरिकामा फुटबल प्रसारण अधिकार हासिल गर्नका लागि घूस दिएको आरोप थियो।

अर्जेन्टिनाका विश्वचर्चित फुटबल खेलाडी मेस्सी र उसका पिताको पनामाको कम्पनी मेगा स्टार इन्टरप्राइजेज इङ्कमा स्वामित्व रहेको खुलासा भएको छ। यो बहुराष्ट्रिय कम्पनीमा कर छलेर लगानी गरेको कुरा यसअघि स्पेनिस जाँचका क्रममा खुलेको थिएन।

फ्रान्सटीभीइन्फोले फुटबल जगतबाट युईएफएका निलम्बित अध्यक्ष मिचेल प्लाटिनीलाई पनि पनामास्थित कर कम्पनीको लाभ लिएका व्यकित ठहर गरेको छ। फ्रान्सटीभीइन्फोले प्लाटिनीमाथि कुनै किसिमको अवैध गतिविधि गरेको आरोप भने लगाएको छैन।

प्लाटिनीको संचार सेवाले एएफपीलाई पठाएको एक वक्त्ब्यमा भनिएको छ, ’उनका सबै खाता र सम्पत्तिको जानकारी स्वीट्जरल्यान्डको कर अधिकारीलाई रहेको छ। उनी सन् २००७ देखि त्यहाँका करदाता रहेका छन्। एजेन्सीको सहयोगमा
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment