Media NP, Kathmandu. The last time a man has begun to adopt measures to stay healthy every tarahaka. Even while eating or sleeping about his health, which are becoming increasingly aware of anyone. Yeti to stay healthy even though there needs to be attached for the small things we fail to wear. The little things that we can do such things, we compete with the readily adopted us.
We eat, walking, living, sleeping every work of our health is influenced directly. The health effects of work will also be taken as a sleep work. Our sleeping position also affect health. Before going to bed to sleep off the work clothes also work to influence people's health experts said. The fact that the various benefits of turning off the bed clothes have been found in various investigations.
In this process, the benefits of the purest adhyayanakartale Australian public have some facts. They claim that strip naked sleep has many benefits. Like sleep naked body temperature and room temperature is a parallel. The anti-parallel body temperatures increase ejina Harmon. This young man making the skin soft dekhina Lieberman.
Lugavihina similar situation during sleep, including a positive effect on sexual relationship. Skin-to-skin contact with another body stuck aksitosinako level increases during sleep. Which is reasonably suitable for sexual relationship. So sleep more than 6 hours of sleep can be. Regular 6 hours sleep attacks, diabetes, depression, also help to avoid risks.
Naked sleep can be to get rid of insomnia. Sleep naked body temperature is controlled. It assists to assist in a deep sleep. Does the problem of frequently wake up at night. agency assistance
मिडिया एनपी,काठमाडौँ । मानिसले पछिल्लो समय स्वस्थ रहन हर तरहका उपायहरु अपनाउन थालेको छ । खाँदा बस्दा होस् वा सुत्दा समेत आफ्नो स्वास्थ्यका बारेमा जो कोही पनि जागरुक हुन थालेका छन् । यती हुँदा हुँदै पनि स्वस्थ रहनका लागी हामी कहीँ न कहीँ साना कुराले चुक्ने गर्दछौँ । साना साना कुरामा जो हामीले सहजै अबलम्बन गर्न सक्छौँ त्यस्ता कुरालाई हामीले बिर्सी रहेका हुन्छौँ ।
हामीले खाने, हिड्ने, बस्ने, सुत्ने हरेक कामबाट हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । स्वास्थ्यलाई प्रभाव पार्ने कामका रूपमा सुत्ने कामलाई पनि लिन सकिन्छ । हाम्रो सुत्ने तरिकाले पनि स्वास्थ्यमा प्रभाव पार्छ । सुत्ने बेलामा गर्ने काममा लुगा फुकालेर सुत्ने कामले पनि मानिसको स्वास्थ्यलाई प्रभाव पार्ने विज्ञहरूको भनाई छ । लुगा फुकालेर सुत्ने गर्नाले विभिन्न फाइदाहरू हुने तथ्य विभिन्न अनुसन्धानबाट पत्ता लागेका छन् ।
यसै क्रममा अष्ट्रेलियाली अध्ययनकर्ताले नांगै सुत्नका फाइदाबारे केही तथ्यहरु सार्वजनिक गरेका छन् । उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा धेरै फाइदा पुग्ने गरेको छ । जस्तै नाङ्गै सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । यसरी समानान्तर तापक्रमले शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले मानिसको छालालाई मुलायम बनाएर जवान देखीन मद्धत गर्छ ।
त्यस्तै लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ । यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।
नाङ्गै सुत्दा अनिद्राको समस्याबाट छुटकारा पाउन सकिन्छ । नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्याउँछ । राति बारम्बार बिउँझने समस्याबाट मुक्ति मिल्छ । एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment