Parliamentary party leader Deuba and Poudel again ???


Kathmandu, March 22, a month before the 13th Congress president's parliamentary party leader Ram Chandra Poudel faced Sher Bahadur Deuba, and again in the field are utrimdai. Sunday's meeting decided to make the removal of them is candidate. On April 24, the parliamentary party leader election day. The same day, the party's parliamentary party meeting is also.
"We cater for party unity message from him afterward deuvajilai ramacandrajilai party consensus candidate, but they refused, we've made a candidate," said central member and MP Ananda Ganesh.
Party to hold its party candidates who are also party leader Poudel. Chairman of the parliamentary party leader Deuba are candidates. Congress defended the electronic voting machine for two hundred and seven on the basis of majority voting will select the party leader. Congress won a free ticket is given to the kapilavastu 2 from the Congress MP Kamal after the number reached 2 hundred 7. In today's Daily News is a new magazine.
काठमाडौँ २२ चैत एक महिनाअघि १३ औँ महाधिवेशनमा सभापतिमा भिडेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल संसदीय दलको नेताका लागि फेरि मैदानमा उत्रिँदै छन् । पौडेल पक्षको आइतबारको भेलाले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। २४ चैतमा संसदीय दलको नेताको चुनाव हुँदैछ। त्यही दिन पार्टी संसदीय दलको बैठक पनि छ।
‘पार्टी एकताको सन्देश जाओस् भनेरै हामीले रामचन्द्रजीलाई दलको सर्वसम्मत उम्मेदवार बनाउन देउवाजीलाई भन्यौँ, तर उहाँहरूले नमानेपछि हामीले उम्मेदवार बनाएका छौँ,’ केन्द्रीय सदस्य एवं सांसद आनन्दप्रसाद ढुंगानाले भने।
पार्टीमा आफ्नो पक्षको पकड राख्न पनि पौडेलले दलको नेतामा उम्मेदवारी दिने भएका हुन्। सभापति देउवाले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने भएका छन्। कांग्रेसका दुई सय सात सांसदले विद्युतीय भोटिङ मेसिनबाट मतदान गरी बहुमतका आधारमा दलको नेता चयन गर्नेछन्। कांग्रेसले टिकट नदिए पनि कपिलवस्तु– २ बाट स्वतन्त्र जितेका अतहर कमाल पनि कांग्रेस सांसद भएपछि संख्या २ सय ७ पुगेको हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment