Extra large physician group maaaevadibata Cloud paksakae aaphusamga aauna engaging in union chairman ekatakae emaaaevadi speech are too giving. Maaaevadi circle that creates extra large wave is also garekae.
Prachanda is now giving daily ekatakae speech. Last Thursday kathamadaainkae preparing a program maaaevadi ekatakae claimed lagekae.
The late leader of the party office bearers picks paestabahadu baegati memory pratisthanale aayaejana garekae program Prachanda maaaevadi ekatakae all preparations for the trellis garekae solutions.
"I continue to ekatakae initiative maaaevadi picks from the deadlock garirahekae said," Now we are preparing for the final chaaim ekatakae ghaesanakae. '
Prachanda said that the Nepalese revolution and the task will be completed only through the unity. One center for all maaaevadi chargeback claim the unakae event.
Get the achievement of the institutional task of the democratic revolution into the socialist revolution to complete the program, said Prachanda had saehi.
- See more at:
वैद्य माअाेवादीबाट बादल पक्षकाे ठूलाे समुह अाफुसँग एकतामा अाउन लागेपछि एमाअाेवादी अध्यक्ष प्रचण्ड एकताकाे भाषण निकै दिइरहेका छन् । जसले माअाेवादी वृतमा ठूलाे तरंग पैदा समेत गरेकाे छ ।
प्रचण्ड अहिले दैनिक एकताकाे भाषण दिइरहेका छन् । बिहीबार काठमाडाैंकाे एक कार्यक्रममा उनले माअाेवादी एकताकाे अन्तिम तयारीमा लागेकाे दाबी गरे ।
अाफ्नाे पार्टी कार्यालय पेरिसडाँडामा स्वर्गीय नेता पाेस्टबहादु बाेगटी स्मृति प्रतिस्ठानले अायाेजना गरेकाे कार्यक्रममा प्रचण्डले माअाेवादी एकताकाे लागि अाफुले सबै तयारी गरेकाे जिकिर गरे ।
‘मैले अाफ्नाे ठाउँबाट माअाेवादी एकताकाे निरन्तर पहल गरिरहेकाे छु ।’उनले भने, ‘अब हामी एकताकाे घाेषणाकाे अन्तिम तयारीमा छाैं ।’
प्रचण्डले नेपाली क्रान्तिका बाँकी कार्यभार एकताबाट मात्र पूरा हुने बताए । त्यसका लागि सबै माअाेवादी एउटै केन्द्रमा अाउनु पर्ने उनकाे दाबी थियाे ।
प्राप्त उपलब्धीको संस्थागत गर्दै जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्न समाजवादी क्रान्तिको तयारीमा जानु पर्ने प्रचण्डले साेही कार्यक्रममा बताएका थिए ।
0 comments:
Post a Comment