Kathamadaaim, April 21 - 20 and a half years ago, Thamel, Kathmandu, Reggie pavama Italian citizens and other foreigners were enjoying. 10 o'clock at night a group of youth group came. Pavama enjoying female foreign paryatakasamga they showed suggestive pose. Pavama of the foreign citizens to resist.
The injured 21-year-old Italian citizen David kyararomathi stabbed the group ran by. Pava operator Ramakrishna took dangolalagayatakale outset Bir Hospital. The hospital doctors had taken the outset declared dead.
Long after the incident the police Central Investigation Bureau of Nepal Manang novel traders have been arrested Tashi Gurung. They live in a new market traders Courtyard room number 302 located in Kathmandu from 16 arrested.
Following the incident, India and Nepal for some time he lived in hiding and gave statements to the police. The incident occurred after the father of one and a half years to go to the US Gorkha Tenzing name fit VDC-3 visa sandupa relieved about 4 thousand dollars to buy himself a passport and a half, said the United States has taken.
2 9 Number 61550 US passport photo changes by himself aboard, he said praharisamu. In the United States 15 years at 3 years and a half ago Gurung, Nepal. He was taken there kardasameta permanent residence in the United States.
He recovered the names of the sandupa Ghale, Tashi Gurung photo driver's license number 16312 ragorakha tamsieko and citizenship as mentioned in connection with the investigation of the citizenship number, including 5 in the district of Gorkha chopraka issued in the name of Belinda views Debi Pokharel said traders.
He recovered in the person's name, driver's license photo pasted sandupa relieved Morang-5 caumaya Limbu aka name is released. Gurung signed duped, government, passports Act, Citizenship Act and the duty to dispense a case, according to traders.
Official seal forgery a year and imprisoned, and 50 rupees fine or both, Passport Act, a years imprisonment and 500 fine or both, the Citizenship Act was one to five years in prison and twenty thousand to a fine or both, and a duty to life; life imprisonment, including may be. Words Contributed RELEASE
काठमाडाैं, २१ चैत - साढे २० वर्षअघि काठमाडौंको ठमेलस्थित रेगी पवमा इटालियन नागरिक लगायतका अन्य विदेशीहरु रमाइरहेका थिए। राती १० बजेतिर एक हुल युवाहरुको समूह आयो। पवमा रमाइरहेका महिला विदेशी पर्यटकसँग उनीहरुले अश्लिल हर्कत देखाए। पवमा रहेका विदेशी नागरिकहरुले त्यसको प्रतिकार गरे।
झडपमा २१ वर्षीय इटालियन नागरिक डेभिड क्यारारोमाथि छुरा प्रहार गरेर त्यो समूह भाग्यो। पव संचालक रामकृष्ण डंगोललगायतकाले डेभिडलाई वीर अस्पताल लगे। अस्पताल लगेपछि चिकित्सकले डेभिडलाई मृत घोषणा गरे।
घटना भएको लामो समयपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मनाङ नावलका टासी गुरुङलाई पक्राउ गरेको छ। नयाँ बजार बस्ने उनलाई सिआइबीले काठमाडौं १६ स्थित कोर्टयार्डको कोठा नम्बर ३०२ बाट पक्राउ गरेको हो ।
घटनापछि आफू भारत र नेपालका विभिन्नमा केही समय लुकेर बसेको प्रहरीलाई बयान दिएका छन् । घटना भएको डेढ वर्ष पछि बाबु तेन्जिङले अमेरिका जान गोरखा समा गाविस ३ का सन्डुप घलेको नामको भिसा लागेको पासपोर्ट साढे ४ लाखमा किनेर आफूलाई अमेरिका लगेको बताएका छ।
२९६१५५० नम्बरको पासपोर्टमा फोटो परिवर्तन गरी आफू अमेरिका उडेको उनले प्रहरीसामु बताए। अमेरिकामा १५ वर्ष बसेर साढे ३ वर्ष अघि गुरुङ नेपाल आएका थिए। अमेरिकामा उनले त्यहाँको स्थायी बसोबासको कार्डसमेत लिएका थिए।
उनको साथबाट बरामद भएको सण्डुप घले नाम उल्लेख भएको सवारी चालक अनुमति पत्रमा टासी गुरुङको फोटो टाँसीएको र नागरिकता नम्बर १६३१२ रगोरखा उल्लेख भएकाले सो सम्बन्धमा समेत अनुसन्धान गर्दा सो नागरिकता नम्बर जिल्ला गोरखा छोप्राक ५ बस्ने बिमला देबी पोखरेलको नाममा जारी भएको देखिएको सिआइबीले जनाएको छ।
उनको साथबाट बरामद भएको निजको फोटो टाँसिएको सण्डुप घलेको नामको सवारी चालक अनुमति पत्र मोरङ्ग अमरदह ५ बस्ने चौमाया लिम्बुको नाममा जारी छ। गुरुङलाई सरकारी छाप दस्तखत कीर्ते,राहदानी ऐन, नागरिकता ऐन र कर्तब्य ज्यानमा मुद्दा चलाइने सिआइबीले जनाएको छ।
सरकारी छाप दस्तखत किर्तेमा एक वर्ष सम्म कैद र र५० रुपैयाँसम्म जरिवाना वा दुबै, राहदानी ऐनमा एक वर्ष सम्म कैद र ५०० सम्म जरिवाना वा दुबै, नागरिकता ऐनमा एक देखि पाँच वर्ष सम्म कैद र बिस हजारदेखि एक लाखसम्म जरिवाना वा दुबै र कर्तब्य ज्यानमा जन्म कैद समेत हुन सक्छ। शब्द साभार सेतोपाटी
0 comments:
Post a Comment