
![]() |
KATHMANDU, April 1 9 - T-20 World Cup semi-final defeat vestaindijasamga Indian captain Mahendra Singh Dhoni has been sanyasabare question. However, he said they had a strange way.
Wankhede Stadium in Mumbai, Dhoni play and press conference were conversing. Some journalists said that this defeat Australia Ferris Dhoni is you still play?
Dhoni said the journalist repeated the question again. Ferris laughed again, the same questions after Dhoni said, Please come here, let some fun. "At first, some were reluctant to press. But, eventually settled dhonisamgai.
Placing his hand on the shoulder and said Ferris, adding, "I felt that no Indian journalist. I ask you because it is calm, that is your brother, or son, who can play for wicket-keeper Carlton and India. "Tyasapaddhi Dhoni said, 'I saw you running from him that I am unfit.I?'
Ferris said, 'No, many escapes. "Dhoni again asked," Do you think that I can play 201 9 World Cup? It Ferris said, 'Yes, you have to play. "He said Dhoni, gave you my answer.
Dhoni's retirement does not take more subtle way and have to answer 201 9 World Cup finals. - See more at: http://news nepal.
काठमाडौं, १९ चैत - टी-२० विश्वकपको सेमिफाइनलमा वेष्टइण्डिजसँग पराजित भएपछि भारतीय कप्तान महेन्द्र सिंह धोनीलाई सन्यासबारे प्रश्न आएको छ। तर, उनले अनौठो तरिकाले जवाफ दिएका छन्।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलपछि पत्रकार सम्मेलनमा धोनी कुराकानी गरिरहेका थिए। अष्ट्रेलियाका पत्रकार सम फेरिसले धोनीलाई सोधे कि यो हारपछि तपाईँ अझै खेल्नु हुन्छ ?
धोनीले पत्रकारलाई प्रश्न फेरि दोहोर्याउन भने। फेरिसले फेरि त्यही प्रश्न गरेपछि धोनीले हाँस्दै भने, यहाँ आउनुस्, केही रमाइलो गरौं।’ सुरुमा त पत्रकार केही हिचकिचाए। तर, पछि गएर धोनीसँगै बसे।
धोनीले फेरिसको काँधमा हात राख्दै भने, ‘मलाई लाग्यो कि कुनै भारतीय पत्रकार हो। किनकी म तपाईलाई यो त सोध्न सक्दिँन कि तपाईँको भाइ वा छोरा छ, जो विकेट किपर हो र भारतका लागि खेल्न सक्छ।’ त्यसपद्धि धोनीले सोधे, ‘के म भागिरहेको देखेर तपाईँलाई लाग्यो कि म अनफिट छु ?’
फेरिसले भने, ‘होइन, धेरै भाग्नुहुन्छ।’ फेरि धोनीले सोधे, ‘के तपाईँलाई लाग्छ कि म २०१९ को वल्र्डकप खेल्न सक्छु ? यसमा फेरिसले जवाफ दिए, ‘हो, तपाईँले खेल्नुपर्छ ।’ त्यसपछि धोनीले भने, तपाईँले मेरो जवाफ दिनुभयो ।
धोनीको घुमाउरो शैलीमा सन्यास नलिने र २०१९ को विश्वकप खेल्ने जवाफ दिएका छन् ।

![]() |
0 comments:
Post a Comment