Father, mother and son together SLC ::


Dang, 20 March - A few years ago, as they did not love reading. It was home. Children. Children were enrolled in school. Was reading. Equally obsessed with responsibility had begun to grow.

Eight years ago, the children read their own lower secondary level school management Shyam jhamkrimagara were president Maha. He still are the same positions.

But now, school, school, school president, in order to stand a minimum of SLC qualification he had horrible. Recently the school is expected to be captivated by the president, among them. Two years ago, he was president and he was admitted to the students in the class 8.

After he was admitted to her desire to be reading Mrs pimmalile. Most women are not educated in the village. Moreover, people also have raised children.

They had four children, the parents their son is now the youngest didaimchan SLC. Pariksakendrama one. 48 years old familiar, 38-year-old wife and 16 years old, he accompanied his son to the SLC are giving now familiar.

On Thursday, the first day of the school dressed in Daura father, mother and son satabariyasthita Rapti higher ucanimbusthita pariksakendrama exam day when everyone was amazed. The development of the school in his region several times to discuss the school said Thursday garnaaune school spirit, had come dressed, his wife and their son on exam day.
दाङ, २० चैत - केही वर्षअघिसम्म उनीहरुमा पढाइप्रति मोह थिएन। घरबार थियो। छोराछोरी भए। छोराछोरी स्कुल भर्ना भए। पढ्दै थिए। घरबारको जिम्मेवारी पनि उत्तिकै बढ्न थालेको थियो।

आठ वर्षअघि श्यामकुमार झाँक्रीमगर आफ्नै छोराछोरी पढ्ने निम्नमाध्यामिक स्तरको विद्यालयमा व्यवस्थापन समितका अध्यक्ष भएका थिए। अहिले पनि उनी त्यही पदमा छन्।

तर अहिले विद्यालय माध्यामिक तहको विद्यालयमा अध्यक्ष हुनका लागि न्यूनतम एसएलसीको योग्यता तोकेपछि उनी झसंग भए। भर्खरै विद्यालय सुधारका काम अघि बढाइरहेका उनलाई अध्यक्ष हुने मोह अझै छ। अनि उनी दुई वर्षअघि आफू अध्यक्ष भएको विद्यालयमै कक्षा ८ मा भर्ना भए।

उनी भर्ना भएपछि श्रीमती पिंमालीले पनि पढ्ने रहर गरिन्। गाउँमा धेरैजसो महिला पढेलेखेका छैनन्। त्यसमाथि पनि छोराछोरी हुर्काइसकेको मान्छे।

चारजना छोराछोरीका बाबुआमा भइसकेको उनीहरु अहिले कान्छो छोरासँगै एसएलसी दिदैँछन्। एउटै परीक्षाकेन्द्रमा। ४८ वर्षका झाँक्री, ३८ वर्षकी उनी श्रीमती अनि १६ वर्षका उनका छोरा प्रदीप झाँक्री अहिले सँगसँगै एसएलसी दिइरहेका छन्।

बिहीबार पहिलो दिन स्कुलकै ड्रेसमा सजिएर बाबु, आमा र छोरा सतबरियास्थित राप्ती उच्चमावि उचानिम्बुस्थित परीक्षाकेन्द्रमा परीक्षा दिन जाँदा सबैजना चकित भएका थिए। आफ्नो क्षेत्रको स्कुलको विकासका बारेमा पटक पटक त्यही स्कुलमा छलफल गर्नआउने झाँक्री बिहीवार भने स्कुल ड्रेसमा आएका थिए, श्रीमती र छोरासँगै परीक्षा दिन।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment