We have a good knowledge on how to implement the Constitution, one need not sikairakhnu:


Lalitpur, March 20. CPN-UML senior leader and former Prime Minister Jhala Nath Khanal has a good knowledge of how to implement so we did not need one sikairakhnu said.

India and the European Union jointly issued a statement saying that the constitution had not full. The statement refuting the UML leader Nepal to seek external interference in internal affairs of the country are said to be excruciating role.

Nepal Federation of Industry and Professional Speaking at the opening ceremony of the second annual general meeting of the UML leader said so. The problem is not the high-house member who is a neighbor-he said.

Nepal Constituent Assembly attempts a long time people had the best of the Constitution, he pointed out viskai on the day the Constitution was welcomed by the European Union, but only in recent press release said the walkway was amazing interpretation contest.
ललितपुर, २० चैत । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने हामीलाई राम्रो ज्ञान छ त्यसैले कसैले सिकाइराख्नु जरुरत नभएको बताएका छन् ।

भारत र युरोपिय युनियनले नेपालको संविधान पुर्ण नभएको भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी गरेका थिए । उक्त विज्ञप्तीको खण्डन गर्दै नेता खनालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्ने बाह्य देशको भूमिका असह्य हुने बताएका हुन् ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभाको  उद्घाटन समारोहमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्  । घरभित्रको समस्या घरकै सदस्यले गर्ने हो कुनै छिमेकीले होइन–उनले भने।

संविधान सभामार्फत लामो समयको प्रयासपछि नेपाली जनताले पाएको संविधान विश्कै उत्कृष्ट रहेको उल्लेख गर्दै उनले संविधान जारी भएको दिन युरोपियन युनियनले स्वागत गरेको तर हालै मात्र प्रेस विज्ञप्तिमार्फत त्यसको घुमाउरो अर्थले विरोध गर्नु आश्चर्यजनक भएको बताए।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment