Nepalganj drstibihinaharule production waste going to the sticks :: Watch Video >>


Dang, 20 April. Unified CPN (Maoist) has betrayed the revolution, saying the Unified CPN (Maoist), the former politburo member Devendra has announced a new party.

Today a press conference in front of the UCPN-Rapti part of the new Communist Party leader Oli Nepal declared that the Communist nucleus center.

After the revolution the revolutionary spirit without betraying the Maoists to lead the new party announced he needed, he said. Dhurvikarana communist revolutionary leadership is necessary, he said, the new party he claimed to be able to lead the revolution.

Leader of the party chaired by adding two sadasyapachi 11-member central committee of the party has been formed. The new party's central committee Vikas Sharma, Dr clarified, Ramesh again, discuss Sharma, serakumara Khadka, Prasad Shrestha, pilgrimage and Dhan Bahadur Wali Wali members.

The party's leader, former People's Liberation Army commander Dang recently completed the construction of the new party is a gathering. Soon the party was informed that a press conference will be carried out by expansion.
दाङ, २० चैत । एकीकृत नेकपा (माओवादी)ले क्रान्तिलाई धोका दिएको भन्दै एकीकृत नेकपा (माओवादी)का पूर्व पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले नयाँ पार्टी घोषणा गर्नुभएको छ ।

आज घोराहीमा पत्रकार सम्मेलन गरेर यस अगाडि एमाओवादीबाट परित्याग गरी अलग हुनु भएका नेता ओलीले नयाँ कम्युनिस्ट पार्टी कम्युनिस्ट न्युक्लियस केन्द्र नेपालको घोषणा गर्नुभएको हो ।

क्रान्तिलाई पूरा नगरी एमाओवादीले धोका दिएपछि क्रान्तिकारी शक्तिको नेतृत्व गर्न आफूले नयाँ पार्टी घोषणा गर्नुपरेको उहाँले बताउनुभयो । कम्युनिस्ट क्रान्तिकारीको धुर्वीकरण आवश्यक रहेको भन्दै उहाँले आफू नेतृत्व नयाँ पार्टीले क्रान्तिको नेतृत्व गर्न सक्ने दाबी गर्नुभयो ।

नेता ओलीको अध्यक्षतामा दुई सदस्यपछि थप्ने गरी ११ सदस्यीय पार्टीको केन्द्रीय कमिटी गठन गरिएको छ । नवगठित पार्टीको केन्द्रीय कमिटीमा विकास शर्मा, डा ऋषिराज बराल, रमेश पुन, विमर्श शर्मा, शेरकुमार खड्का, मनप्रसाद श्रेष्ठ, तीर्थ वली र धनबहादुर वली रहनुभएको छ ।

एमाओवादी नेता, पूर्व जनमुक्ति सेनाका कमाण्डरको हालै दाङमा सम्पन्न भेलाले नयाँ पार्टीको निर्माण गरेको हो । पार्टीलाई छिट्टै विस्तार गरेर अघि बढाइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
Share on Google Plus

About news 24

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment