Media NP, Kathmandu, April 21. In Nepal, the last time this conference is not only increasing tattoo hobbyists also remained intact.
Nepal Tattoo Convention since the last 6 years are being. This year the conference has continued. Tattoo Nepal Private Limited in Kathmandu Yak and Yeti Hotel Yak conference organized by the national and foreign citizens in various parts of the body are khopaeka Tattoo.
Last Thursday to Sunday (April 1 to 3) until the run up to the conference, a teenager from the advanced youth are hundreds of native foreign citizens khopaeka Tattoo.
मिडिया एनपी, काठमाडौं, २१ चैत । नेपालमा पछिल्लो समय ट्याटुको सौखिनहरु बढ्दै गइरहेका मात्रै होइनन् यसको सम्मेलनले पनि निरन्तरता पाइरहेको छ ।
पछिल्लो ६ वर्ष यता नेपालमा ट्याटु सम्मेलन भइरहेका छन् । यस वर्ष पनि सम्मेलनले निरन्तरता पाएको छ । नेपाल ट्याटु प्राइभेट लिमिटेडले काठमाडौंको याक एन्ड यति होटलमा आयोजना गरेको ट्याटु सम्मेलनमा स्वदेशी तथा विदेशी नागरिकहरुले शरीरका विभिन्न भागमा ट्याटु खोपाएका छन् ।
गएको बिहीबार देखि आइतबार (अप्रिल १ देखि ३) सम्म चलेको सो सम्मेलनमा किशोरावस्थाका देखि ढल्कँदो युवा अवस्था सम्मका सयौं स्वदेशी विदेशी नागरिकले ट्याटु खोपाएका छन् ।
0 comments:
Post a Comment