MYAGDI, March 17. Myagdi on March 13 to set up an accident investigation commission made up of Tara Air has started investigation. Commission Coordinator and Joint Secretary of Ministry of Tourism five-member team led by Suresh Acharya study where there was a plane crash has started. The team inspected on Monday by an investigation has begun.
A team of geographic status of the incident, the aircraft crashed inspection by the Commission and coordinator Acharya staged. During the inspection, so Air and Nepal Airlines coordinator Acharya with two pilots, an engineer and a foreign expert also are participating.
म्याग्दी, १७ फागुन । फागुन १३ गते म्याग्दीमा दुर्घटनाग्रस्त बनेको तारा एयरको विषयमा अनुसन्धान गर्न गठित आयोगले छानबिन थालेको छ । आयोगका संयोजक एवम् पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको पाँच सदस्यीय टोलीले विमान दुर्घटना भएको ठाउँको गएर अध्ययन सुरु गरेको हो । उक्त टोलीले सोमबारदेखि स्थलगत निरीक्षण गरेर छानबिन थालेको हो ।
टोलीले घटनास्थलको भौगोलिक वस्तुस्थिति, दुर्घटनाग्रस्त विमानको निरीक्षण र नापजाँच गरेको आयोगका संयोजक आचार्यले बताए । निरीक्षणका क्रममा संयोजक आचार्यको साथमा यति एयर र नेपाल एयरलाइन्सका दुई विमान चालक, एक इञ्जिनियर र एक जना विदेशी विज्ञ पनि सहभागी छन् ।
0 comments:
Post a Comment